न्यायाधीश अवस्थी र रावलले नाबालिग बलात्कारको अभियोगबाट व्यवसायी चटौतलाई दिएको सफाइ
जिल्ला अदालत ललितपुरबाट नाबालिग बलात्कारमा १८ वर्ष सजाय पाएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र हेमन्त रावलको इजलासले जेठ १ गते जिल्लाको फैसला उल्ट्याएर चटौतलाई सफाइ दिएको हो। लिखित...