यो वर्षको ८८ प्रतिशत ऋण सकियो साँवा-ब्याज भुक्तानीमा
सरकारले २०८० साउनदेखि २०८१ वैशाखसम्म दुई खर्ब ६४ अर्ब रुपैयाँ भन्दा धेरै सार्वजनिक ऋण उठाएको छ। ठूलो मात्रामा यस्तो ऋण उठाइए पनि यसको प्रयोग भने ऋणको सेवामा नै बढी भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख दीर्घराज मैनालीले अहिले सेवा...