मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा हुँदैछ वर्षा, शनिबार पनि जारी रहने
काठमाडौं । अहिले कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । Advertisement विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत...