कवि भवानी घिमिरेको सम्झनामा क्यानबेरामा साहित्यिक कार्यक्रम
वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भवानी घिमिरेका छोरी महत्ता घिमिरेले अतिथिहरूलाई स्वागत गर्दै 'बुवा' कविता वाचन गर्दै कार्यक्रमको सुरूआत गरेकी थिइन्। महत्ताले बुवा आदर्शले आफूलाई पनि कलम समाउन योग्य...