साढे २ करोडमा मोलमोलाइ गर्दैगर्दा समातिए खाग कारोबारी
एक सिंगे गैंडाको खाग साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–६ देवनगर नजिकै खागको कारोबार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जले मंगलबार सार्वजनिक गरेको छ। उनीहरूलाई गत चैत २७...