ललितपुरको इमाडोलमा अचेत भेटिएका पुरूषको मृत्यु
ललितपुरको इमाडोलस्थित घरमा अचेत भेटिएका एक पुरूषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका टिकाथली घर भई इमाडोलस्थित साथीको घरमा पुगेका ती पुरूष मंगलबार बिहान अचेत भेटिएका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई साथीले किष्ट अस्पताल पुर्याएको थियो।...