सुपरहिट फिल्म 'जारी' को सिक्वेलको छायांकन पाँचथरमा सुरू
सुपरहिट फिल्म 'जारी' को दोस्रो शृंखला 'जारी २' को छायांकन सुरू गरिएको छ। मंगलबार पाँचथरमा शुभमुहूर्त गर्दै त्यहीबाट छायांकन सुुरू गरिएको हो। यो फिल्मको सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा हुनेछ। उपेन्द्र सुब्बाको निर्देशन रहने 'जारी २' को फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको...