आशा र निराशाको भरोसा बन्दै लगानी सम्मेलन
उद्धव सिलवाल वैशाख १६ र १७ गते काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको सरकारले लगानीकर्तालाई आकर्षित गर्न विभिन्न कानुन अध्यादेशमार्फत संशोधनको प्रक्रिया अगाडि बढाएको छ । लगानीका लागि बाधक रहेका कानुन अध्यादेशमार्फत भए पनि संशोधन हुने भएपछि निजी क्षेत्र...