ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ। पत्थरीको समस्याले अस्पताल भर्ना भएका उनको सकेसम्म सोमबार नै शल्यक्रिया गर्ने तयारी रहेको त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले जानकारी दिए। ‘उहाँ पत्थरीको समस्याले नै अस्पताल भर्ना हुनु भएको हो। शल्यक्रिया...
