ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वार्ताको बेला लेबननमा गर्ने आक्रमणमा इसराइलले संयमता अपनाउने भान्सको दाबी

१९ मिनेट अघि   सेतोपाटी

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको बेला लेबननमा गरिने आक्रमणमा इसराइलले संयमता अपनाउने प्रस्ताव गरेको बताएका छन्। इसराइलले लेबननमा रहेका इरान सञ्चालित हिजबुल्लाह समूहमाथि बुधबार भीषण आक्रमण गरेपछि अमेरिका र इरानबीच दुई साताका लागि भएको युद्धविराम...

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

३१ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार जमलस्थित नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको...

श्रम मन्त्री साह बर्खास्त

३८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बर्खास्त गरेका छन्। रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा प्रधानमन्त्रीले आज श्रम मन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  रास्वपा सभापति लामिछानेले श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा...

श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्य मन्त्रीलाई सचेत गराउन रविले लेखे प्रधानमन्त्री बालेनलाई पत्र

४९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउन भन्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्। सभापति लामिछानेले आज प्रधानमन्त्री बालेन शाहलाई सिफारिस पत्र पठाउँदै मन्त्रीबाट साहलाई हटाउन भनेका हुन्। मन्त्री साहले पदीय मर्यादाको दुरूपयोग गरी...

स्टक ब्रोकर भृकुटी निलम्बनमा पर्दा ७९ हजारले कारोबार गर्न पाएनन्

१ घण्टा अघि   सेतोपाटी

व्यवसायी दिपक भट्टको सेयर कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ निलम्बनमा पर्दा बिहीबार ७९ हजारले सेयर कारोबार गर्न पाएनन्। भृकुटीको कुल ग्राहक संख्या ७९ हजार ७१७ रहेको छ। आफूले कारोबार गरिरहेको ब्रोकर निलम्बनमा परेपछि यी ग्राहकले बिहीबार सेयर कारोबार गर्न...

रूपन्देहीको क्यासिनोमा प्रहरीको छापा, ६ नेपाली नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्राममा सञ्चालनमा रहेको सिएमजी क्यासिनोमा प्रहरीले बुधवार राति छापा मारेर ६ जना पक्राउ गरेको छ। नेपाली युवाको ठूलो सङ्ख्या क्यासिनोमा प्रवेश गरी जुवा खेल्ने क्रम बढ्दै गएको सूचनाका आधारमा प्रहरीले आकस्मिक छापा कारबाही गरेको हो...

दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली

१ घण्टा अघि   सेतोपाटी

बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ। बुधबार ४५.१२ र आज ४८.७१ अंक गरी यो दुई दिनमा नेप्से ९३.८३ अंकले बढेको हो।  यसदिन नेप्से बढेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ८ अर्ब ३१ करोड रूपैयाँको...

भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २९ विरूद्ध विशेष अदालतमा मुद्दा

१ घण्टा अघि   सेतोपाटी

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा पेस भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा मुद्दा पेस गरेको हो। उक्त मुद्दा आएको र रूजु हुने क्रममा रहेको विशेष...

इरानलाई रूसले मद्दत गरेको प्रमाण अमेरिकाले बेवास्ता गरेको जेलेन्स्कीको दाबी

१ घण्टा अघि   सेतोपाटी

रूसले मध्यपूर्वमा अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाउन इरानलाई मद्दत गरिरहेको बलियो प्रमाणहरू भए पनि बेवास्ता गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। एक पडकास्टमा बोल्दै अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वास गर्ने भएकाले ती प्रमाणहरूको बेवास्ता गरेको उनले जिकिर...

ओमप्रकाशविरूद्ध रिट खारेज, अब उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्लान् राष्ट्रपतिले?

१ घण्टा अघि   सेतोपाटी

ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गर्ने सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि उक्त प्रस्ताव 'होल्ड' गरेका थिए।  चैत ५ गते अधिवक्ता मनिषकुमार श्रेष्ठ समेत दुई जनाले अर्याललाई गरिएको सिफारिसविरूद्ध रिट दायर गरेका हुन्। उक्त...

उपसभामुखमा श्रम संस्कृतिकी रूबीकुमारीलाई नेकपाको पनि समर्थन

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले उपसभामुखमा श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बताएका हुन्। श्रम संस्कृतिकी रुबीकुमारीलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि...

मोबाइल डेटा सेवामा सबस्क्रिप्सन मोडल लागू गर्ने सरकारको तयारी

२ घण्टा अघि   सेतोपाटी

सरकारले मोबाइल डेटा सेवामा नयाँ संरचना लागू गर्ने तयारी थालेको छ। अब परम्परागत 'पे–एज–यू–गो' (जति प्रयोग, त्यति शुल्क) मोडलको विकल्पका रूपमा सबस्क्रिप्सन–आधारित सेवा विस्तार गर्ने नीति अघि सारिएको हो। यसले प्रयोगकर्तालाई निश्चित शुल्कमा निश्चित अवधिसम्म इन्टरनेट प्रयोग गर्न सहज बनाउने...

महेश बाबु र प्रियंका चोपडाको फिल्म 'वाराणसी' को लिक भयो कथावस्तु!

२ घण्टा अघि   सेतोपाटी

भारतीय निर्देशक एस.एस राजामौलीको बहुप्रतिक्षित फिल्म 'वाराणसी' को कथावस्तु (प्लट) लिक भएको छ। एक भिएफएक्स कम्पनीले सार्वजनिक गरेको विवरणमार्फत फिल्मको कथाबारे जानकारी बाहिर आएको हो।  विवरणअनुसार फिल्म एक समय यात्रा (टाइम ट्राभल) मा आधारित साहसिक कथा हो। कथामा एक भगवान...

उपसभामुखमा रास्वपाले गर्‍यो श्रम संस्कृतिकी उम्मेदवारलाई समर्थन

२ घण्टा अघि   सेतोपाटी

उपसभामुख पदका लागि आज मनोनयन भएको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख पदमा उम्मेदवारी दिएका छन्। श्रम संस्कृतिबाट सांसद रूविकुमारी ठाकुर र राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवार छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीको...

यी हुन् एफएनसिसीआई अध्यक्षको कुर्सीबाट चन्द्र ढकालले गरेका मुख्य १० काम

२ घण्टा अघि   सेतोपाटी

चैत ३० गतेबाट  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) का अध्यक्ष चन्द्र ढकालले आफ्नो तीन वर्षे कार्यकाल सक्दैछन्। यो कार्यकालमा निजी क्षेत्रको मनोबल जोगाउनेदेखि नीतिगत सुधार र लगानी प्रवर्द्धनसम्मका क्षेत्रमा  पहल गरेको प्रतिक्रिया दिइएको छ। उनले आफूले नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र...

उपसभामुखमा श्रम संस्कृतिकी सांसद रूविकुमारी ठाकुरको उम्मेदवारी

२ घण्टा अघि   सेतोपाटी

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्। आज उपसभामुखका लागि मनोनयन भइरहेको छ। ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटी छन्। उपसभामुख पदमा राप्रपाकी सरस्वति लामाले पनि उम्मेदवारी दिएकी छन्।...

उपसभामुखमा उम्मेदवारी दिन पुगिन् राप्रपाकी सांसद सरस्वती

२ घण्टा अघि   सेतोपाटी

राप्रपाकी सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवारी दिन पुगेकी छन्। राप्रपाले रास्वपाको सहयोगमा उपसभामुख पदमा उम्मेदवारी दिन लागेको छ। सरस्वती धादिङकी हुन्। उनी समानुपातिकतर्फबाट राप्रपा सांसद बनेकी हुन्। उनी राप्रपा नेता बुद्धिमान तामाङकी पत्नी हुन्। सभामुख रास्वपाका डोलप्रसाद अर्याल छन्।...

श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउने तयारीमा प्रधानमन्त्री

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले सेतोपाटीसँग भन्यो।...

ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ। पत्थरीको समस्याले अस्पताल भर्ना भएका उनको सकेसम्म सोमबार नै शल्यक्रिया गर्ने तयारी रहेको त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले जानकारी दिए। ‘उहाँ पत्थरीको समस्याले नै अस्पताल भर्ना हुनु भएको हो। शल्यक्रिया...

मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्तत: रिहा भएँ– ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण सरकारले पु¥याउन नसकेपछि आफू रिहा भएको बताएका छन्। हाजिरी जमानिमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले १३ दिनसम्म गैरकानुनी ढंगले नियन्त्रण राखिएको बताएका हुन्। ‘सरकारले पूर्वाग्रह र...

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

३ घण्टा अघि   सेतोपाटी

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिक सत्र सुरू हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ। नयाँ शैक्षिक सत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको...

उपसभामुखमा रास्वपाले राप्रपालाई सहयोग गर्ने

३ घण्टा अघि   सेतोपाटी

उपसभामुख पदमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षी राप्रपालाई समर्थन गर्ने भएको छ। रास्वपा सभापति रवि लामिछानेले राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेर उपसभामुख पदमा राप्रपालाई सहयोग गर्ने बताएका छन्। ‘रास्वपा सभापतिजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो...

शुक्रबारदेखि प्रदर्शन हुने 'राम नाम सत्य' लाई उत्साहजनक शो

३ घण्टा अघि   सेतोपाटी

एक्सन-ड्रामा जनरामा बनेको फिल्म 'राम नाम सत्य' ले उत्साहजनक शो पाएको छ। शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई देशभरका हलहरूले उत्सहजनक शो दिएका हुन्। फिल्मको बुधबारदेखि नै अग्रिम टिकट बिक्री सुरू भइसकेको छ। देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले 'राम नाम...

बादललाई सम्झाउँदै सुरेन्द्र पाण्डेले भने– अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई झन् पछि धकेल्छ

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले बुधबार कास्कीमा दिएको अभिव्यक्ति पार्टीभित्रै विवादमा परेको छ। पार्टीका नेताहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका हुन्। पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले ‘माओवादी जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य हुन नसक्ने भन्दै पार्टी जनताको बहुदलीय जनवादको...