ओमप्रकाशविरूद्ध रिट खारेज, अब उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्लान् राष्ट्रपतिले?
ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गर्ने सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि उक्त प्रस्ताव 'होल्ड' गरेका थिए। चैत ५ गते अधिवक्ता मनिषकुमार श्रेष्ठ समेत दुई जनाले अर्याललाई गरिएको सिफारिसविरूद्ध रिट दायर गरेका हुन्। उक्त...
