स्वास्थ्य मन्त्रीलाई सचेत गराउन के भने रास्वपा सभापति लामिछानेले?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रममन्त्री दीपक साहलाई पदमुक्त गर्न सिफारिस गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउने सिफारिस गरेका थिए। श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादा दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको...
