स्कुल बिदा भए नि आपत!
मुलुकभर चैत महिनामा विद्यालयहरूमा बच्चाहरूको परीक्षा सकियो। सबैजसो अभिभावकको चिन्ता बच्चालाई यो बिदामा कसरी सम्हाल्ने? यो भनिरहँदा त विद्यालयलाई ठूलो स्याबासी नै दिनुपर्छ, वर्षभरि विद्यालयमा कसरी बच्चाहरू थमाएर र टिकाएर राखे होलान्। त्यसो त विद्यालयमा प्रशस्त भौतिक पूर्वाधारहरू छन् खेल्ने र रमाउने घरमा त्यो तीन आना...
