नेपालमा 'धुरन्धर' को कमाइ ९ करोड नाघ्यो, 'अवतार' ले कति कमायो?
बलिउड फिल्म 'धुरन्धर' र हलिउड फिल्म 'अवतारः फायर एण्ड एस' ले नेपालमा पनि ठूलो कमाइ गरेका छन्। रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको 'धुरन्धर' को नेपाल कमाइ ९ करोड नाघेको छ। फिल्मले पुस १३ गते (आइतबार) दिउँसोसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ३ लाख...
