बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले जारी गर्यो १ वर्षे ऋणपत्र
बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा पैसा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले एक वर्षकै लागि पैसा तान्न लागेको छ। राष्ट्र बैंकले पुस १४ गते (सोमबार) एकैपटक एक वर्षको लागि २५ अर्ब रूपैयाँ तान्न लागेको हो। नेपाल राष्ट्र...
