ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी स्थानमा वर्षा र हिमपातको सम्भावना

१० मिनेट अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम...

हर्मोनको गडबडीलाई लापरबाही गर्दा हुनसक्छ यस्ता हानि (भिडिओ)

२१ मिनेट अघि   सेतोपाटी

हर्मोनको गडबडी भयो भने महिलामा धेरै खालका समस्या आउँछन्। हर्मोनको गडबडीले महिनावारी ढिलो हुने अनि हर्मोनकै कारणले महिलामा पनि पुरूषको जस्तै अनुहारमा र शरीरमा रौंहरू पलाउने हुन्छ। शरीरमा हर्मोनको मात्रा धेरै भएको बेलामा चिटचिटापन आउनु, रिस उठ्नु र अनुहार एकदमै चिल्लो...

ओलीको चुनावी कमान्डर बने दाहाल

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालन संयोजकमा देवेन्द्र दाहाल र सहसंयोजकमा दीपक कार्की तथा मेनुका काफ्ले तोकिएका छन्। गौरादहमा बसेको निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय कमिटी बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक...

नेपाल बन्यो लिफ कोलिएसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

९ घण्टा अघि   सेतोपाटी

नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप 'लिफ कोलियसन (एलइएफ कोलिएसन)' बाट अधिकतम ५५ मिलियन अमेरिकी डलर जलवायु वित्त प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ। यससँगै नेपाल लिफ कोलिएसनबाट वित्त प्राप्त गर्ने पहिलो एसियाली देश बनेको छ। लिफ कोलियसन...

बालेनसँग साहस छ, इमान छ, अनि अमानवीय तुजुक छ

१० घण्टा अघि   सेतोपाटी

बालेन शाहले मधेसको राजधानी जनकपुरमा दिएको पहिलो राजनीतिक सम्बोधनका तीन वटा महत्त्वपूर्ण सन्देश छन् — एक, उनले पहिलो पटक आफू 'मधेसको छोरा' भएको घोषणा गरे। दोस्रो, उनी पहिलो पटक संघीयताको पक्षमा मात्र खुलेनन्, प्रदेश सरकारलाई अहिलेभन्दा बलियो बनाउँदै काठमाडौंमा केन्द्रित...

२० वर्षपछि सिक्किममा गुञ्जियो '१९७४ एडी'

११ घण्टा अघि   सेतोपाटी

नेपालको चर्चित रक ब्याण्ड '१९७४ एडी' २० वर्षपछि सिक्किममा गुञ्जिएको छ।  बुधबार २२ हजार मानिसहरूको उपस्थितिमा १९७४ एडीले २० वर्षपछि सिक्किममा आफ्नो प्रस्तुति दिएको आयोजकले जनाएको छ।  ब्याण्डले सुरूमा 'तिमीलाई पिरतीले बाँधुला' गीत गाएको थियो। ३० वर्षको संगीत यात्रालाई मनाउने १९७४...

संसारकै उत्कृष्टमध्ये पर्ने इटालियन फिल्म, हेर्नुस् युट्युबमा

११ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा दोस्रो विश्वयुद्धमा हार बेहोरेपछि इटालीले युद्धको शोक, गरिबी र त्यसले सिर्जेको बेरोजगारीसँग जुध्नुपरेको थियो। युद्धपछिको समयमा इटालीका धेरै सिर्जनशील सिनेकर्मीले यही अवस्थालाई फिल्मको विषय बनाए। यही क्रममा नवयथार्थवादी इटालियन फिल्महरू जन्मिए। नवयथार्थवादी धारका केही खास विशेषता थिए,...

नदी किनाराका थप २० मिटरको मापदण्ड फुकुवाबारे कार्यवाहक मेयर डंगोलको प्रस्टीकरण

११ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले सर्वोच्चको फैसलापछि महानगरले नदी किनाराका थप २० मिटरको मापदण्ड अदालतको आदेश कार्यान्वयन गर्दै रोक्का फुकुवा गरेको बताएकी छन्। शुक्रबार उपत्यका भएर बग्ने १९ वटा नदीसँग सम्बन्धित संघर्ष समितिका प्रतिनिधिसँग भेटपछि उनले उक्त कुरा बताएकी हुन्। माघ ४...

महावीर पुनले पाए 'त्रिभुज' चुनाव चिह्न

११ घण्टा अघि   सेतोपाटी

शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रक्रियामा सहभागी पुनलाई त्रिभुज चिह्न प्रदान गरेको हो। ग्रामीण क्षेत्रमा प्रविधि विस्तार, सामुदायिक विकास तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै...

सानेपामा सभापति गगनले सम्झिए शेरबहादुर देउवालाई

१२ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशनबाट सभापति चयन भएको ९ दिनमा गगन थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरे। लगत्तै केन्द्रीय समिति बैठक बस्यो। उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सिंगो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा थापालाई अनुमोदन गरेको छ।...

फेरि एकसाथ देखिँदै 'पूर्णबहादुरको सारंगी' को जोडी

१२ घण्टा अघि   सेतोपाटी

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म 'सिन्दुरे जात्रा' का लागि कलाकार अनुबन्ध सुरू गरिएको छ। सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले शुक्रबार मुख्य दुई कलाकार अनुबन्ध गरेको छ। अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फिल्ममा अनुबन्ध भएका हुन्।  यो फिल्म...

मेरो कल्पनाको नेता!

१२ घण्टा अघि   सेतोपाटी

तपाईंको नेता र मैले खोजेको नेता फरक छन् तपाईंको नेता बलवान् छन्, मैले खोजेको नेता असल छन् तपाईंको नेतालाई सुरक्षा चाहिन्छ, मैले खोजेको नेताले मलाई सुरक्षा दिन्छ तपाईंको नेताले ठूला-ठूला विकासका कुरा गर्छ मैले खोजेको नेताले साना-सानाको समस्याका कुरा गर्छ।...

१६ एसपीको पदस्थापन (सूची)

१२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका १६ जनाको पदस्थापन भएको छ। शुक्रबार मानव स्रोत विकास विभागले १६ जना एसपीको सरूवा गर्ने निर्णय गरेको हो। माघ ५ गतेदेखि लागू हुने गरी १६ जनाको डिएसपीबाट एसपीमा बढुवा गर्ने गृह मन्त्रालयको सचिवस्तरीय...

१८ वर्षअघि बाबुसँग, अहिले छोरासँग प्रतिस्पर्धा गर्दै विष्णु पौडेल

१२ घण्टा अघि   सेतोपाटी

देश चुनावमय बनिरहँदा उम्मेदवारहरूबीच रोचक संयोग बनिरहेको छ। यस्तै संयोग रूपन्देही–२ मा पनि बनेको छ। रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बुवा भक्ति पाण्डेसँग प्रतिस्पर्धा गरेको १८ वर्षपछि उनकै छोरा सुवास पाण्डे (विश्वदीप) सँग प्रतिस्पर्धा गर्दैछन्। २०६४ सालमा पहिलो संविधान...

उः हेर त, नेता आएको छ!

१२ घण्टा अघि   सेतोपाटी

उः हेर त, नेता आएको छ ढाका टोपी टाँसेर हात जोडेर प्रणाम गर्दै मुस्कान अनुहारमा देखाउँदै एक हुल वाचा बोकेर फोटो खिचाउँदै आएको छ। घाँटीमा माला ओइरिन्छन् फूलका गुच्छा समात्छन् भीड हेर्छ भीड मुस्कुराउँछ तर म म प्रश्न उठाउँछु। नेता...

गगन थापाले पद बहाली गरेलगत्तै सानेपामा बसेको केन्द्रीय समितिले गरेका ५ निर्णय

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ५ वटा निर्णयहरू गर्दै सकिएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा नेतृत्वको कार्यसमितिले केन्द्रीय कार्यालय पुगेर आज पद बहाली गर्दै केन्द्रीय समिति बैठक पनि गरेका थिए। बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव प्रस्तुत...

चार वर्षदेखि निर्माण क्षेत्रमा सुस्तता, कसरी बिग्रियो चक्र?

१३ घण्टा अघि   सेतोपाटी

चार वर्ष लामो समयदेखि नेपालको निर्माण क्षेत्रमा निरन्तर सुस्तता देखिएको छ। पछिल्ला चार आर्थिक वर्षमध्ये २ वटा आर्थिक वर्ष त ऋणात्मक वृद्धिदर कायम भयो भने दुई वटा आर्थिक वर्ष सामान्य वृद्धिदर भएको छ।  निर्माण व्यवसायीहरूले वार्षिक कारोबार रकम घट्न थालेको,...

मिथिला चित्रकलाको चार दिने प्रयोगात्मक तालिम, कसरी हुने सहभागी?

१३ घण्टा अघि   सेतोपाटी

मिथिला चित्रकलालाई प्रवर्द्धन गर्ने उद्देश्यले मिथिला चित्रकलाको प्रयोगात्मक तालिम दिइने भएको छ। मिथिला थाली बाई सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौंमा चार दिने चित्रकला तालिम दिइने भएको हो।  मिथिला कलामा रूचि राख्ने महिला तथा बालबालिकालाई...

सक्ने भए...

१३ घण्टा अघि   सेतोपाटी

मत माग्नुअघि ऐना त हेरेर आऊ माइक समात्दै देश हल्लाउनेहरू त कति छन् कति एक दिन पनि काम गरेर जनताको विश्वास जितेर देखाऊ! भाषणमा त देश स्वर्ग भइसक्यो सडक कागजमै चिल्लो अस्पताल भाषणमै अत्याधुनिक विकास त तिमीहरूको मुखबाट २४ घण्टा...

उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी

१३ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा उनले दिएको उम्मेदवारी  खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्चमा...

एमालेको ओखलढुंगा कमिटी नै नेकपामा प्रवेश

१३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा एक समारोह आयोजना गरी नेकपाले एमाले ओखलढुंगाको जिल्ला कमिटीका ३८ जनालाई स्वागत गरेको हो। ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव...

भक्तपुरको बाल सुधार गृहका १८ वर्ष नाघेकाहरूलाई नुवाकोट सार्ने तयारी

१३ घण्टा अघि   सेतोपाटी

भक्तपुरको बाल सुधार गृहमा तनाव उत्पन्न भएपछि १८ वर्ष नाघेकाहरूलाई नुवाकोट सार्ने तयारी सुरू भएको छ। गएराति उक्त गृहमा १८ वर्ष नाघेका बालबिज्याइँकर्ताले १८ वर्ष भन्दा कम उमेर समूहका व्यक्तिहरूमाथि कुटपिट गरेका थिए। दुई पक्षबीच झडप हुँदा आगजनी समेतको घटना...

यस वर्षको २० लाख राशीको रोटरी अवार्ड पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा दिइने

१४ घण्टा अघि   सेतोपाटी

रोटरी इन्टरनेशनलले यस वर्षको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति, संस्था वा समूहलाई प्रदान गर्ने भएको छ। सन् २०२४ देखि अवार्डको नगद राशि बढाएर २० लाख पुर्‍याइएको थियो। डिष्ट्रिक्टका अनुसार निस्वार्थ सेवा, उच्च...

जेनजी आन्दोनलपछि पूर्वऊर्जामन्त्री खड्काको कम्पनीले तिर्‍यो स्काउटलाई २ करोड ४२ लाख भाडा

१४ घण्टा अघि   सेतोपाटी

पूर्वऊर्जा मन्त्री दीपक खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गाको भाडा तिरेको छ। कम्पनीले काठमाडौं जिल्ला अदालतमा २०७८ साल भदौ १५ गतेयता ७ करोड ३४ लाख ६० हजार ८१ रुपैयाँ तिरेको हो।  सेतोपाटीले प्राप्त गरेको विवरण अनुसार...