दक्षिण एसियाली खेलकुदको १४औं संस्करण अर्को वर्षको मार्चमा गर्ने निर्णय
दक्षिण एसियाली खेलकुद (साग)को १४औं संस्करण पाकिस्तानमा मार्च २३ देखि ३१, २०२७ सम्म आयोजना हुने भएको छ। यो निर्णय तास्कन्दमा भएको दक्षिण एसियाली ओलम्पिक परिवारको बैठकले गरेको हो। पाकिस्तान ओलम्पिक एसोसिएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विस्तृत छलफलपछि बैठकले...
