सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा कमजोरी देखाउने छुट छैन: सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेय सुनिता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकफ छन्। बुधबार महानगरको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरूसँग सहरी सरसफाइको अभ्यास र दिगोपनाका लागि लिनुपर्ने नीतिगत र व्यावहारिक...
