चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ। त्रिवि मैदान कीर्तिपुरमा शनिबारको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको चितवनले ६ विकेट गुमाएर १२० रनको योगफल तयार पारेको हो। चितवनका लागि देव खनालले बनाएको ३५...
