धितोपत्र बोर्ड घेराउ गर्न पुगे जेनजी
जेनजीको नामका केही व्यक्तिहरू आज (बिहीबार) धितोपत्र बोर्ड घेराउ गर्न पुगेका छन्। अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए। 'करिब १० दिनअघि यही समूह २१...
