जेनजी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र जेनजीहरूबीच भएको सम्झौताका कारण पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैन की भन्ने गम्भीर चिन्ता पैदा भएको बताएका छन्। बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै ढकालले केही समयअघि...
