स्वचालित क्यामेरामा कैद हुँदै बाघ
काठमाडौँ : नेपालमा बाघको पाँचौं राष्ट्रिय गणना थालिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजन एवं राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगायतका निकायले समेत सहयोगमा बाघको गणना गरिँदै छ। बाघ गणनामा कुल २५० जना जनशक्ति खटिनेछन् भने करिब ३...
