हामी खसिरहेको राजनीतिक भीरमा हाँगो कहाँ समाउने?
कर्मकल्चर बुद्ध पूर्णिमाको दिन हामी राजधानीको एउटा त्यस्तो ठाउँमा एक नागरिक समूहको छलफल गर्दै थियौं, जसको पृष्ठभूमिमा नदीपारि सहरी गरिबहरू आफ्ना झुपडीहरू आफै भत्काउँदै थिए। हामीले खासखुस गर्यौं — देशमा कस्तो स्थिति बनिसकेको है? कोही आफ्नो घर आफै किन भत्काउँछ? केही बेरमा एक...
