हालसम्म १८१६ परिवारका ७७८९ जना सरकारको सम्पर्कमा
बागमती तथा यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत हालसम्म १८१६ परिवारका ७७८९ जना सम्पर्कमा आएका सरकारले जनाएको छ। उनीहरूमध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थापन गरिएका होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। बाँकी व्यक्तिहरू भने दशरथ रंगशालास्थित...
