विपद प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाइपूर्वक बन्द गराउनू
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ। जोखिम देखिएका सडक खण्डमा यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्राधिकरणले...
