सेनाले किन माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण?
नेपाली सेनाले स्थानीय तह सरकारसँग सुकुम्बासी बसोबासीहरूको विवरण माग गरेको खुलेको छ। सेनाको बाँकेस्थित बज्रदल गण, इमामनगर ब्यारेकका सेनानी चोलेन्द्र कार्कीले बर्दियाका स्थानीय सरकारलाई लेखेको पत्रबारे अहिले चर्चा चलिरहेको छ। काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाइएको सन्दर्भ उल्लेख गरिएको उक्त पत्रमा...
