ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुलिचौरदेखि होलेरी र होलेरीदेखि घोराहीसम्मको यात्रा!

१ सेकेन्ड अघि   सेतोपाटी

रोल्पाको सुलिचौरदेखि होलेरीसम्मको यात्रा २०८० माघ महिनाको जाडोको दिन थियो। प्रसिद्ध तीर्थस्थल भनेर चिनिने स्वर्गद्वारी दोहोर्‍याएर नगएको साढे चार दशक बितिसकेको थियो। एक पटक फेरि जाऊँ-जाऊँ लागेपछि त्यहाँ जानका लागि भान्जा उत्सवलाई फकाएँ, भान्जाको मोटरसाइकल भएकोले छिटो छरितो यात्रा हुने...

धानखोला–लमही सडकखण्ड स्तरोन्नति काम भोलिदेखि

१० मिनेट अघि   सेतोपाटी

दाङको धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको काम बुधबारदेखि औपचारिक रूपमा सुरू हुँदैछ। नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को लगानीमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत आयोजनाको औपचारिक रूपमा सुरू हुन थालेको हो। मिलेनियम च्यालेञ्ज एकाउण्ट...

आइसिसी च्यालेन्ज ट्रफीमा नेपालको तेस्रो जित

२३ मिनेट अघि   सेतोपाटी

आइसिसी वुमन्स टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले तेस्रो जित निकालेको छ।  नेपालले मंगलबार भएको खेलमा घरेलु टोली रवाण्डामाथि ३८ रनको जित निकालेको हो।  किगालीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। जवाफी ब्याटिङ...

अङ्ग्रेजी भाषामा शिक्षण: यथार्थ र भ्रम!

२५ मिनेट अघि   सेतोपाटी

करिब ३ वर्ष अगाडिको कुरा हो, म एउटा संस्थागत विद्यालयमा अङ्ग्रेजी शिक्षकको रूपमा अध्यापन गर्न सुरु गरेको थिएँ। अङ्ग्रेजी भाषालाई एउटा सञ्चारको माध्यमको रूपमा हेरिनुपर्छ न कि बौद्धिकताको मापकको रूपमा भन्ने कुराको पक्षधर म कक्षाभित्र र कक्षा बाहिर विद्यार्थीहरूसँग अङ्ग्रेजीमा...

यो वर्ष चार खर्ब बढ्यो अर्थतन्त्रको आकार, कस्तो देखियो अर्थतन्त्रको तस्बिर?

२८ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ। त्यस्तै अर्थतन्त्रको आकार ६६ खर्ब रूपैयाँ बराबरको पुग्ने आकलन राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। सरकारले चालु वर्षको लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेकोमा विभिन्न प्रतिकूल...

अर्थ मन्त्रालयका ४ सह-सचिवको जिम्मेवारी हेरफेर

३० मिनेट अघि   सेतोपाटी

अर्थ मन्त्रालयले ४ सह-सचिवको जिम्मेवारी हेरफेर गरेको छ।  अर्थ मन्त्रालयका प्रवक्ता तथा योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टंक पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ। प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले अवकास पाएका छन्।  योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको...

अरब जाने केटा!

४१ मिनेट अघि   सेतोपाटी

कुनै लहरामा झुन्डिँदै यो गहिरो कालीको वारपारका दुई पहाडको यात्रा गर्न सक्ने हो भन्ने कस्तो हुन्थ्यो होला? आकाशमा चराजस्तै उड्न पाउने हो भने कस्तो हुन्थ्यो होला? खस्दै गरेका ताराजस्तै आकाशको टुप्पाबाट चिप्लेटी खेलेर पृथ्वीमा खस्न पाउने हो भने कस्तो हुन्थ्यो...

बेल्जियममा डिजिटल नवप्रवर्तन र लगानी बहस

४९ मिनेट अघि   सेतोपाटी

नेपाल–ईयू टेक फोरम २०२६ ले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा बढ्दो सम्भावना र लगानीका अवसरबारे बहस अघि बढाएको छ।  बेल्जियमको ब्रसेल्समा सोमबार आयोजित बेल्जियम र युरोपेली संघका लागि नेपाली राजदूतावास र विश्वस्तरीय नेपाली प्रविधि कम्पनी जेनिसी सोलुसन्सको सहकार्यमा सम्पन्न...

२७७० विन्दुमा नेप्से, साढे ६ अर्बको सेयर किनबेच

४९ मिनेट अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा बन्द भएको छ। नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ४ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ५३ करोड...

सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा

१ घण्टा अघि   सेतोपाटी

सरकारले दुई वटा अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेशहरू जारी गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरू जारी...

सातवर्ष पुरानो नजिर देखाएर लालीबजारको प्रदर्शन रोक्न अन्तरकालिन अन्तरिम आदेश

१ घण्टा अघि   सेतोपाटी

उच्च अदालत पाटनले लाली बजार सिनेमालाई प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। ‘रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदक समेतलाई अपूरणीय क्षति पुग्ने देखिँदा...

हामी पार्टी एकताबद्ध होस् भन्नेमा छौं, नेतृत्वले चाहनुपर्‍यो- पूर्णबहादुर खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूहरू पार्टी एकताबद्ध रहोस् भन्ने पक्षमा रहेको बताएका छन्। धुम्बाराहीमा आज भएको भेलामा बोल्दै उनले पार्टी एकताका पक्षमा आफूहरू भए पनि त्यो कुरा नेतृत्वमा भर पर्ने बताएका हुन्। ‘हामी पार्टी एकताबद्ध होस् भन्ने चाहन्छौं, तर...

इभी बजारमा तहल्का मच्चाएको 'ग्रेट ट्याङ'

१ घण्टा अघि   सेतोपाटी

सन् २०२६ अप्रिल २४ मा भएको 'बेइजिङ अटो शो २०२६' ले विश्व अटोमोबाइल जगतलाई एउटा नयाँ सन्देश दिएको छ। यस दिन बिवाइडीले आफ्नो नयाँ मोडल 'ग्रेट ट्याङ' सार्वजनिक गर्‍यो। यसको बुकिङ खुला भएको २४ घन्टामा चिनियाँ ग्राहकहरूले ३० हजार वटाभन्दा बढी अर्डर...

बिक्रीमा छन् लोकल कुखुरा र चल्लाहरू, छिरिङ भन्छिन्– आफू बस्ने टुंगो छैन, कसरी पाल्नू!

१ घण्टा अघि   सेतोपाटी

सोमबार साँझ पौने ५ बजेको थियो। मध्यपुर थिमि नगरपालिका–१, मनोहरा सुकुम्बासी बस्तीमा आफ्ना केही सामान बोरामा हाल्दै थिइन्, ५० वर्षीया छिरिङ तामाङ। सामान खाँद्न उनी पटक पटक बोरा उचाल्दै, भुइँमा पछार्दै थिइन्। केही बेरसम्म उनले यही प्रक्रिया दोहोर्‍याइरहिन्। बोराको मुख...

सुकुम्बासीका रूपमा नाम दर्ता गर्ने परिवार संख्या एक हजार नाघ्यो

२ घण्टा अघि   सेतोपाटी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार मध्याह्ननसम्म एक हजारभन्दा बढी परिवारले सुकुम्बासीका रूपमा आफ्नो नाम र विवरण दर्ता गराएका छन्। सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्। अहिलेसम्म...

भीम रावलले अस्वीकार गरे नेकपा सुदूरपश्चिम इन्जार्च

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्। उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी दिइएको पनि उल्लेख गरेका छन्। ‘नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजन अन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श बिना...

फेवाताल दूषित दर्ताको इतिहास जेनजी आन्दोलनमा खरानी

२ घण्टा अघि   सेतोपाटी

पोखराको मुटु मानिने फेवाताल जोगाउने प्रयास फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। सरकार, अदालत र स्थानीय निकायहरू ताल संरक्षणका लागि सक्रिय भइरहेका बेला एउटा अनपेक्षित बाधा अगाडि आएको छ—दूषित दर्ताको इतिहास प्रमाणित गर्ने कागजात नै अब अस्तित्वमा छैनन्। जेनजी आन्दोलनका...

अक्षय कुमारको फिल्मले कमायो ११५ करोडभन्दा बढी

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' ले भारतीय बक्स अफिसमा ११५ करोड भारूको आँकडा पार गरेको छ। यो हरर-कमेडी फिल्मले रिलिजको ११ औं दिनमा उक्त आँकडा पार गरेको हो।  फिल्मले दोस्रो सातामा पनि राम्रो प्रदर्शन जारी राखेको छ।...

स्ववियु खारेजी विरोधमा त्रिविमा संयुक्त विद्यार्थी संगठनको मार्च पास (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

संयुक्त विद्यार्थी संगठनले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा मार्स पास गरेको छ। सरकारले विद्यालय र विश्वविद्यालय हाताबाट स्ववियु र विद्यार्थी संगठन खारेजी निर्णय गरेकोलगायत विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले आज मार्च पास गरेका हुन्। उनीहरूले बढ्दो महंगी नियन्त्रण गर्न पनि माग गरेका छन्। साथै...

२४ घण्टाभित्र शेखर गोल्छालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा गोल्छालाई उपस्थित गराउन आदेश दिएको हो। गोल्छाकी श्रीमती सीमा गोल्छाले आफ्ना श्रीमानलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर...

पूर्णबहादुरले राखेको भेलामा शशांक र सुजाता पनि सहभागी, गएनन् शेखर (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा भेला राखेका छन्। उक्त भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति र जिल्ला सभापतिहरूलाई बोलाइएको थियो। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेताहरू सहभागी छन्।  नेता...

विश्वकप २०२६ मा पहेँलो कार्डको नियम फेर्दै फिफा

३ घण्टा अघि   सेतोपाटी

अर्को महिना हुने फिफा विश्वकपमा एकटा नियम परिवर्तन हुँदैछ। विशेषगरी पहेँलो एककार्डका कारण महत्वपूर्ण खेलहरू गुमाउनुपर्ने डरलाई कम गर्न फिफाले नयाँ योजना बनाएको छ। अहिलेको नियम अनुसार एउटा पहेँलो कार्ड समूह चरणमा र अर्को क्वार्टरफाइनलमा पाएमा खेलाडीले सेमिफाइनल गुमाउनुपर्ने हुन्थ्यो।...

छुट्टाछुट्टै भेलामा जुटे पूर्णबहादुर र शेखर

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू बेग्लाबेग्लै छलफलमा जुटेका छन्। नेता पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा आफूनिकट नेताहरूको भेला गरेका छन्। उक्त भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरू सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना, प्रकाशशरण महत, उमाकान्त...

प्रतिव्यक्ति आम्दानी १५ सय १३ अमेरिकी डलर पुग्ने

३ घण्टा अघि   सेतोपाटी

नेपालीको औसत प्रतिव्यक्ति आम्दानी यो वर्ष १५ सय १३ अमेरिकी डलर बराबर पुग्ने अनुमान छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आम्दानी १५ सय १६ अमेरिकी डलर पुगेको संशोधित अनुमान छ। अहिलेको विनिमयदर अनुसार नेपालीको आ‍ैसत...