नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
बीमा सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष पक्राउ परेका छन्। ४६ वर्षीय आशिष श्रेष्ठलाई मंगलबार कागेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए। नेपाल बीमा प्राधिकरण...
