बुटवलमा पनि चल्यो डोजर (तस्बिरहरू)
बुटवल उपमहानगरपालिकाले झण्डै एक दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर चलाएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरपालिकाले आइतबार बिहान डोजर चलाएको हो। डोजर चलाउने भएपछि त्यहाँका मानिसहरूले स्वस्फूर्त रूपमा सामानहरू सारेका थिए। उपमहानगरपालिका...
