तपाईंले आफूले आफैलाई समय नदिएको कति भो?
म। आफू। आफै। एक्लै। हो एक्लै। कस्तो घमण्डी सुनिन्छ है? मपाईं जस्तो लाग्छ? तर के तपाईंले कहिल्यै आफैसँग समय बिताएर हेर्नु भएको छ? बिहान उठाउने अलार्म पनि आफै। उठ्न घच्घच्याउने पनि आफै। गन्तव्य पहिल्याउन सिकाउने पनि आफै अनि गन्तव्यसम्म पुग्न प्रेरित गर्ने...
