डोजरको डरमा सिनामंगल रातभर जाग्राम, बिहान सडकमै सामान
सिनामंगलको सुकुम्बासी बस्ती शनिबार बिहानैदेखि तनावमा छ। शनिबार वा आइतबारभित्र सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीसँगै डोजर चल्ने सूचना पाएपछि यहाँका बसोबासी अहिले आ-आफ्ना सामान सडक पेटीमा सारिरहेका छन्। त्यसरी सामान सार्नेमध्ये एक हुन्, दीपक ढुंगाना। उनले घरका सामग्री सडकछेउ...
