इस्लामावाद पुगे इरानी विदेशमन्त्री, अमेरिकी टोली जाँदै
इरानका विदेशमन्त्री अब्बास अराग्ची पाकिस्तान पुगेका छन्। अमेरिकासँग सम्भावित दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अराग्ची शुक्रबार राति इस्लामावाद पुगेका हुन्। शुक्रबार नै उनले पाकिस्तानी समकक्षी इशाक डारसँग भेटवार्ता गरेका छन्। अराग्ची इस्लामावाद पुगेपछि अमरिकी टोली पनि आउँदै छ। शनिबार...
