इरानलाई हटाएर इटालीलाई विश्वकप खेलाउने अमेरिकाको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउन फिफासँग माग गरेका छन्। ट्रम्पका दूतको मागको विषयमा फाइनान्सियल टाइम्सले समाचार प्रकासित गरेको छ। फुटबलको पावरहाउस मानिने इटाली यसपटक पनि विश्वकपमा छनोट...
