नेपालगञ्जबाट एकै रातमा १२७ जना पक्राउ
बाँके प्रहरीले एकैदिनमा एक सय २७ जनालाई पक्राउ गरेको छ। ‘लागुऔषध विरूद्धको विशेष अभियान’ सञ्चालन गर्दै प्रहरीले एक सय ११ जना लागुऔषध प्रयोगकर्ता र १६ जना अनैतिक कार्यमा संलग्न व्यक्ति पक्राउ गरेको हो। बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक...
