ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टिपर रोक्न रातभरि जागै बस्छन् स्थानीय

२ मिनेट अघि   सेतोपाटी

‘यस सडकमा टिपर गुड्न दिँदैनन् भन्ने थाहा पाउँदा नपाउँदै केको जबरजस्ती हो? खुरूक्क गाडी फर्काइहाल्नुस्!’ रसली तामाङले यसो भनेपछि टिपर चालक अक्क न वक्क परे। साँखु–पालुवारीबाट कात्तिके भञ्ज्याङ उनी पहिलोपटक पुगेका होइनन्। त्यस रूटमा धेरैपटक टिपर चलाए। तीन महिनायता त्यस...

सन् १९०० पछि पहिलो पटक ओलम्पिकमा देखिनेछ क्रिकेट, अमेरिकामा बन्दैछ 'ड्रिम' स्टेडियम!

८ मिनेट अघि   सेतोपाटी

ओलम्पिक खेलकुद २०२८ का लागि अमेरिकाको क्यालिफोर्नियास्थित पोमोनामा क्रिकेट रङ्गशाला निर्माण कार्य सुरु भएको छ। सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकका लागि यो एउटा ठूलो सुरुवात हो। बुधबार 'फेयरप्लेक्स ग्राउण्ड' मा आयोजित विशेष समारोहमा आइसिसीका अध्यक्ष जय शाहले यसलाई...

सीमामा मधेसी जनतामाथि चरम दमन भयो, हामी विद्रोहको नजिक छौँ- महन्थ ठाकुर

२३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा सदस्य एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा सर्वसाधारणमाथि दुर्व्यवहार भएको बताएका छन्। सरकारले एक सय रूपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम लागू भएपछि सीमानामा नागरिकहरूमाथि दुर्व्यवहार भएको उनले...

यती एयरलाइन्समा रोजगारी अवसर

२८ मिनेट अघि   सेतोपाटी

यती एयरलाइन्समा रोजगारी अवसर खुलेको छ। एयरलाइन्सले काठमाडौंका लागि मानव संसाधन (एचआर) प्रमुख पदका लागि रोजगारी अवसर खुला गरेको छ।  उक्त पदमा नियुक्त हुनेले संस्थाको समग्र व्यावसायिक लक्ष्यअनुसार मानव संसाधन रणनीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ।...

स्ववियु र विद्यार्थी संगठन खारेज निर्णयविरूद्ध कानुनका विद्यार्थीको मार्चपास (तस्बिरहरू)

४२ मिनेट अघि   सेतोपाटी

स्ववियु र विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरूद्ध कानुनका विद्यार्थीहरूले मार्च पास गरेका छन्। सरकारले शासकीय सुधार कार्यसूचीमा विद्यालय/विश्वविद्यालय हाताबाट विद्यार्थी संगठन हटाउने र विश्वविद्यालयबाट स्ववियु हटाएर स्टुडेन्ट काउन्सिल अथवा भ्वाइस अफ स्टुडेन्ट बनाउने योजना अघि बढाएको छ। मन्त्रिपरिषदले चैत १३ गते...

नागरिकता पाउन २० वर्ष संघर्ष गरे कुमारले

५३ मिनेट अघि   सेतोपाटी

नागरिकताका लागि २० वर्ष संघर्ष गरेपछि ३८ वर्षीय कुमार जोशीले अन्ततः नागरिकता पाएका छन्। उनले बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट नागरिकता लिएका हुन्। बाल्यकालमै परिवारबाट टाढा भई सडक जीवन बिताएका उनको पारिवारिक पहिचान पुष्टि भएको  थिएन। काठमाडौंमै जन्मे–हुर्केका भए पनि ८ वर्षमा...

संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल बैठक आज बस्ने

५७ मिनेट अघि   सेतोपाटी

संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल बैठक आज बस्ने भएको छ। सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा उक्त कार्यदल गठन गरेको थियो। उक्त कार्यदल बैठक आज अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा...

आज मध्याह्न मन्त्रिपरिषद बैठक बस्दै

१ घण्टा अघि   सेतोपाटी

आज मध्याह्न मन्त्रिपरिषद बैठक बस्दैछ। सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका हुन्। मध्याह्न १२ बजे मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्नेछ।

दोस्रो दिन पनि घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ घटेको छ।  बुधबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार सात...

केरा अभाव- कुलेश्वरका अधिकांश फलफूल पसल बन्द (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

केरा अभावका कारण काठमाडौंको कुलेश्वरस्थित फलफूल पसलका अधिकांश सटरहरू बन्द छन्। केही समयदेखि बजारमा केरा अभाव छ भने मूल्यवृद्धि पनि भएको छ। केरा आयात नभएकोले पसल बन्द गर्नुपरेको व्यापारीहरूले बताएका छन्। भारतबाट ल्याइने केरामा कडाइ गरिएको छ। नेपालमा उत्पादित केराले...

ओपिडी सेवा नखुम्च्याऔं- पूर्वस्वास्थ्य मन्त्री पौडेल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले ओपिडी सेवा नखुम्च्याउन आग्रह गरेका छन्। सातामा २ दिन सार्वजनिक बिदामा ओपिडी सेवा रोकिन्छ। ‘केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ। सरकारीमा मात्र रोकिएको...

हर्मुजमा इरानले बिछ्याएको बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारूदी सुरूङ (माइन) हटाउन ६ महिनासम्म लाग्न सक्ने अनुमान गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले  सांसदहरूलाई गोप्य ब्रिफिङका क्रममा  इरानसँग युद्धपछि अवरूद्ध बनेको हर्मुजबाट बारूदी सुरूङ हटाउन ६ महिना लाग्न सक्ने भनेर जानकारी दिएको...

पश्चिम बंगालमा विधानसभा चुनाव, पहिलो चरणको मतदान सुरू

३ घण्टा अघि   सेतोपाटी

भारतको पश्चिम बंगाल विधानसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ। यस चरणमा कुल १५२ सिटका लागि १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा छन्। राज्यको कुल २९४ सिटमध्ये आधाभन्दा बढी सिट समेट्ने यो चरण राजनीतिक रूपमा...

वित्तीय विवरण आएपछि कस्तो प्रभाव देखियो कम्पनीहरूको सेयर मूल्यमा?

३ घण्टा अघि   सेतोपाटी

सूचीकृत कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्।   वित्तीय विवरण आएपछि यस्ता कम्पनीको मूल्यमा कस्तो प्रभाव देखियो त?  हालै कामना सेवा विकास बैंक र मन्जुश्री फाइनान्सले वित्तीय विवरण प्रकाशित गरेका छन्। वैशाख ६...

खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

३ घण्टा अघि   सेतोपाटी

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ। विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। वैशाख १० गतेसम्म...

इसराइली हमलाबाट लेबननमा एक पत्रकारको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

युद्धविरामबीच इसराइलले लेबननमा हमला गरेको छ। इसराइल र लेबननको सीमाना अल तायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी पत्रकार ४३ वर्षीया अमल खलिल मारिएकी हुन्। उनीसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते भएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनाक्रम कभर गरिरहेको...

कालीमाटीमा आज कुन तरकारीको भाउ कति छ?

४ घण्टा अघि   सेतोपाटी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो...

रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट

४ घण्टा अघि   सेतोपाटी

जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ।  ५० वर्षको उमेरमा उनको गए राति निधन भएको हो। गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए। गाउँपालिकाका अध्यक्ष...

हर्मुजबाट इरानले कब्जा गर्‍यो दुइटा पानीजहाज

४ घण्टा अघि   सेतोपाटी

इरानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा लिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले बुधबार हर्मुज पार गर्दै गरेका दुई पानीजहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकाले इरानी पानीजहाज कब्जा गरेपछि इरानले हर्मुज खुला भएको...

तराई क्षेत्रमा तातो लहरको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार ...

जातीय विभेद मुद्दामा पोखराका वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कैद सजाय

५ घण्टा अघि   सेतोपाटी

जातीय विभेद तथा छुवाछुत मुद्दामा पोखराका एक वडाध्यक्षलाई ४ महिना कैद सजाय गर्ने जिल्ला अदालत कास्कीको फैसला उच्च अदालत पोखराले पनि सदर गरेको छ। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय विभेद तथा छुवाछुत गरेको भन्दै वडा सदस्य मैया नेपालीले...

१० लाख खर्चेर पार्क निर्माण, बाघको प्रतिमा बनाउन साढे तीन लाख

५ घण्टा अघि   सेतोपाटी

पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ। भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो। बेनी नगरपालिका र दाताको सहयोग तथा...

बढ्यो अमेरिकी डलर र युरोको भाउ

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५० रूपैयाँ ३८ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९...

'गौंथली' बनेकी सुहाना भन्छिन्– मेरो अभिनयको दोस्रो अध्याय सुरू भयो!

६ घण्टा अघि   सेतोपाटी

यसअघिसम्म पर्दामा प्रायः प्रेमकथाका भूमिकामा देखिएकी अभिनेत्री सुहाना थापा यस पटक फरक स्वरूपमा दर्शकमाझ आउँदैछिन्। यही शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' मा उनी गाउँले युवती 'गौंथली' को भूमिकामा छिन्, जसले घरेलु हिंसा र मौन पीडाको कथा बोकेको छ। गुरूप्रसाद...