अर्जुनको शतकमा आर्मीको जित, उक्लियो शीर्ष स्थानमा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार वीरगञ्जमा कर्णाली प्रदेशमाथि १३८ रनको जित निकालेर आर्मी छ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा पुगेको हो। कर्णाली भने ७ खेलबाट ३ अंक जोडेर...
