प्रेमको रंग! १८ सेकेन्ड अघि सेतोपाटी मैले गरेको प्रेम पाप हुने भए, मैले छरेको निशानी दाग हुने भए, किन रोप्थेँ र म मुटुभरि तिम्रो याद? किन सजाउँथेँ सपनाको रमानामा तिम्रो नामको प्रेमाभास? किन भरोसा गर्थेँ र तिमीमा! बरु आऊ— रंगाइदेऊ मलाई त्यस्तो प्रेमको रङले जहाँ म...
अर्जुनको शतकमा आर्मीको जित, उक्लियो शीर्ष स्थानमा ८ मिनेट अघि सेतोपाटी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार वीरगञ्जमा कर्णाली प्रदेशमाथि १३८ रनको जित निकालेर आर्मी छ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा पुगेको हो। कर्णाली भने ७ खेलबाट ३ अंक जोडेर...
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत १३ मिनेट अघि सेतोपाटी नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न भएको निर्वाचनबाट राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। राउतले कुल मतको ६७.३७ प्रतिशत मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको...
परराष्ट्र मन्त्री खनालको ब्रिफिङ- मध्यपूर्वका ८८ हजार नेपालीको तथ्यांक संकलन १४ मिनेट अघि सेतोपाटी परराष्ट्र मन्त्री शिशिर खनालले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराएका छन्। मन्त्रालयले आफ्ना नियमित काम र सरकारको १०० बुँदे कार्ययोजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै उनले पछिल्लो समय द्वन्द्वग्रस्त क्षेत्रमा...
अनि सुरु भयो 'एक घर, एक लालीगुराँस' अभियान! २२ मिनेट अघि सेतोपाटी लालीगुराँस फुल्ने सिजन भएपछि मेरो दैनिकी ठाउँमा ठाउँमा फुल्दै गरेका लालीगुराँसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा केन्द्रित हुन्छ। कहिले ब्यानरको माध्यमबाट, कहिले कार्यक्रमको माध्यमबाट त कहिले सामाजिक सञ्जालको माध्यमबाट सचेतना दिने गर्छु। नेपालमा लालीगुराँसको महत्त्वलाई बुझ्ने सायद कम नै छन्।...
यस वर्ष नेपाली फिल्मको व्यापार १ अर्ब ८ करोड नाघ्यो ३९ मिनेट अघि सेतोपाटी यस वर्ष नेपाली फिल्मले कुल १ अर्ब ८ करोड रूपैयाँमाथिको व्यापार गरेका छन्। वर्ष २०८२ मा प्रदर्शनमा आएका ५६ फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रूपैयाँ बराबरको व्यापार गरेका हुन्। उक्त व्यापार हुँदा फिल्मको कुल...
अमेरिका र इरानबीच ४५ दिने युद्धविराम गर्न मध्यस्थकर्ताको अन्तिम प्रयास! ५४ मिनेट अघि सेतोपाटी अमेरिका र इरानबीच ४५ दिनका लागि युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सम्ममा 'स्ट्रेट अफ हर्मुज' नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिएका छन्। यदि अमेरिकाले त्यसो गरे इरानले पनि मध्यपूर्वका देशका...
एक लिटर डिजेल बेच्दा निगमलाई १२० रूपैयाँ घाटा १ घण्टा अघि सेतोपाटी पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगम लगातार घाटामा गइरहेको छ। निगमको तथ्यांक अनुसार पछिल्लो एक महिना ८ दिनमा मात्रै करिब ११ अर्ब रूपैयाँ घाटा भएको छ। पेट्रोलियम पदार्थ किनेर, राजस्व तिरेर, ढुवानी तथा बिक्री गर्दा खर्च हुने रकमको तुलनामा बिक्री मूल्य...
बालेनसँग वर्षमानले भने- भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे कुरा गर्नुस् १ घण्टा अघि सेतोपाटी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए। उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित...
अघिल्लो दिन १०५ अंक गुमाएको नेप्सेले जोड्यो ८३ अंक १ घण्टा अघि सेतोपाटी सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। अघिल्लो दिन १०५ अंकले घटेको नेप्सेले यसदिन ८३.३३ अंक जोडेको हो। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार १२ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब...
मारिए इरानका गुप्तचर प्रमुख माजिद खादेमी १ घण्टा अघि सेतोपाटी इरानले इस्लामिक रिभोलुसनरी गार्ड कोर्सका (आइआरजीसी) गुप्तचर प्रमुख माजिद खादेमीको मृत्यु भएको जनाएको छ। आइआरजिसीले एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान अमेरिका र इसराइलले खादेमीको हत्या गरेको पुष्टि गरेको हो। गत वर्ष जुनमा भएको १२ दिने युद्धका क्रममा इसराइलले मोहम्मद...
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वभरका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह १ घण्टा अघि सेतोपाटी राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार...
सरकार नै विधिको शासनमा नलागे एमालेले प्रतिवाद गर्छ- गुरू बराल १ घण्टा अघि सेतोपाटी नेकपा (एमाले)ले सरकारले विधिको शासनमा बाधा पुर्याए प्रतिवाद गर्ने बताएको छ। सोमबार सिंहदरबारमा बसेको सर्वादलीय बैठकमा एमालेले विधिको शासनलाई प्राथमिकता दिनुपर्ने बताएको हो। एमालेका सांसद गुरु बरालले विधिको शासनभित्र सबै गतिविधि कानूनसम्मत हुनुपर्नेमा आफूहरुले जोड दिएको बताए। 'कानूनको परिपालनाको विषयमा...
सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्- सांसद दुलाल १ घण्टा अघि सेतोपाटी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले व्यवस्थाको विरुद्धमा नभई अवस्थाको विरुद्धमा विद्रोह गरेको स्मरण सरकारलाई संविधान पढ्न पनि सुझाव दिए।...
'अर्थनीतिमा डा.स्वर्णिम वाग्लेको दृष्टि' पुस्तक सार्वजनिक १ घण्टा अघि सेतोपाटी नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा.स्वर्णिम वाग्लेको दृष्टि: समृद्धि, असमानता र सुधारको वर्षौदेखिको बहस नामक पुस्तक प्रकाशन गरेको छ। यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेलले अर्थमन्त्रालमा विमोचन गरेका हुन्। पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८...
रास्वपाका गणेश पराजुलीको नेतृत्वमा प्रतिनिधि सभाले गठन गर्यो नियमावली मस्यौदा समिति १ घण्टा अघि सेतोपाटी प्रतिनिधि सभाले नियमावली मस्यौदा समिति गठन गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले नियमावली मस्यौदा समिति गठन गरेको हो। संसदको बैठक सञ्चालन गर्ने विधि र प्रक्रिया नियमावलीमा गरिएको हुन्छ। समितिको सभापतिको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पाएका छन्। समितिलाई...
सभामुखले गठन गरे कार्यव्यवस्था परामर्श समिति, को को छन् सांसदहरू? १ घण्टा अघि सेतोपाटी सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। सभामुख अर्यालले सभाको बैठक सञ्चालनका लागि परामर्श दिन कार्यव्यवस्था परामर्श समिति गठन गर्ने प्रचलन छ। यस्तो बैठकले संसदका कामकारबाही सञ्चालन गर्न र समय व्यवस्थापन लगायतका विषयमा छलफल गरेर सभामुखलाई सुझाव दिने गर्छ। कार्यव्यवस्था...
सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा २ घण्टा अघि सेतोपाटी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनलाई चौतारी र चिया पसलका रूपमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यसअघिका संसदमा सिद्धान्त कमजोर भएको पनि उल्लेख गरेका थिए। 'यसअघिका सदन खुमलटार, बालुवाटार, बालकोटको बन्दी भएर बस्यो। संख्या...
एमाले सांसद लिलाकुमारी भण्डारी बनिन् राष्ट्रिय सभा उपाध्यक्ष २ घण्टा अघि सेतोपाटी नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्। आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो। माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन्। उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय सभाका...
ओलीको समर्थनमा बोल्दा सामूहिक बलात्कार गर्नेसम्म धम्की दिइयो- सासंद बिष्णुमाया बिक २ घण्टा अघि सेतोपाटी प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुमाया विकले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेकी अमिशा पराजुलीमाथि सामूहिक बलात्कार गर्नेसम्मको धम्की आएकोमा आपत्ति जनाएकी छन्। उनले सोमबार प्रतिनिधि सभाको बैकको विशेष समयमा बोल्दै उनले महिलाले कसैको समर्थन गर्दा सामाजिक सञ्जालमा...
रामकुमारी झाक्रीको प्रश्न– सिंहदरबार जलाउँदा केही हुन्न भन्ने भाष्य कसले खडा गर्यो? २ घण्टा अघि सेतोपाटी नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले राज्यको विरूद्धमा देशका संरचनाहरू जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य कसले सिर्जना गर्यो भन्दै प्रश्न गरेकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सिंहदरबार जलाउन हुन्छ, जलाउँदा केही हुन्न भन्ने भाष्य कसले खडा...
संसद बैठक जारी रहँदा रविले सुधनलाई बोलाएर गरे १५ मिनेट कुरा २ घण्टा अघि सेतोपाटी प्रतिनिधि सभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङलाई बोलाएर कुराकानी गरेका छन्। हलबाहिर करिडोरमा गृहमन्त्री गुरूङलाई बोलाएर सभापति लामिछानेले कुराकानी गरेका हुन्। उनीहरूबीच झन्डै १५ मिनेट कुराकानी भएको थियो। कुराकानी के विषयमा भएको थियो भन्ने...
४ वर्ष कैद तोकिएका ८१ वर्षीय वृद्ध कारागार चलान २ घण्टा अघि सेतोपाटी रोल्पा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी एक जेष्ठ नागरिक पक्राउपछि कारागार चलान गरिएका छन्। ४ वर्ष कैद तोकिएका ८१ वर्षीय वृद्धलाई पक्राउपछि कारागार चलान गरिएको हो। २४ वर्ष अघिको आगुऔषध मुद्दामा जिल्लाको थवाङ गाउँपालिका–४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्ती...
पूर्वसरकार प्रमुखमाथि प्रतिशोध साध्ने हो भने 'डोको' सुरक्षित राख्नुहोला– ऐन महर २ घण्टा अघि सेतोपाटी नेकपा एमालेका सांसद ऐन महरले पूर्वसरकार प्रमुखमाथि प्रतिशोधको व्यवहार नगर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध नै साध्ने हो भने 'डोको सुरक्षित राख्न' चेतावनी दिए। उनले मौजुदा सरकार पनि...