नेकपाको तोक्यो झक्कु सुवेदीलाई राष्ट्रिय सभामा दलको नेता
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाई राष्ट्रिय सभामा संसदीय दलको नेता तोकेको छ। नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई दलको नेता तोकेको हुन्। यसअघि दलको नेता नारायणकाजी श्रेष्ठ थिए। ६ वर्षेको कार्यकाल सकिनु अघि नै उनले पदबाट राजीनामा...
