ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आगोको विद्रोह!

१ मिनेट अघि   सेतोपाटी

हिजो आगोको रापले भात पकाउनेहरूले हिजो आगोको तापले आँत सेकाउनेहरूले आगोलाई आगो आँकेनन् ठोसेर झोसेर थाकेनन् कहिले आगो ओकल्न लगाए कहिले आगो निल्न लगाए कहिले दनदन बाले कहिले दन्किरहेको आगोमा पानी फाले सेकाउनु, देखाउनु तताउनु, पकाउनु जलाउनु, ढलाउनु जोड्नु, फुटाउनु ...

सभामुख अर्यालले भने- यसपटकको बलियो प्रतिपक्ष जनता

२ मिनेट अघि   सेतोपाटी

सभामुख डोलप्रसाद (डिपी) अर्यालले यस पटकको 'बलियो प्रतिपक्षी'  जनता भएको टिप्पणी गरेका छन्।  सिंहदरबारस्थित संघीय संसद सचिवालय कार्यकक्षमा पदभार ग्रहण कार्यक्रममा उनले फागुन २१ गते भएको निर्वाचनलाई विशेष निर्वाचनका रुपमा टिप्पणी गरे।  'यो निर्वाचन विशेष निर्वाचन हो। यसबाट आएको म्याण्डेड अहिलेको संसदमा...

सरकारी वकिल कार्यालय उपस्थित गराइयो कलाकार 'बले' लाई (तस्बिरहरू)

९ मिनेट अघि   सेतोपाटी

कलाकार सागर लम्साल 'बले' लाई जिल्ला सरकारी वकिल कार्यालयम उपस्थित गराइएको छ।  आइतबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले बलेलाई म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय उपस्थित गराएको हो।  परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बलेलाई अभद्र व्यवहार कसुरमा म्याद थपको माग गरिएको जानकारी दिए।...

महान्यायाधिवक्तामा नारायण कँडेल सिफारिस, को हुन् उनी?

१३ मिनेट अघि   सेतोपाटी

सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कँडेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालले सेतोपाटीलाई जानकारी दिइन्। साथै कँडेलले पनि आफूलाई सरकारले महान्यायाधिवक्तामा सिफारिस गरेको जानकारी प्राप्त भएको बताए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता...

रन्जितको शतकप्रेरित लुम्बिनीले हरायो पुलिसलाई

२५ मिनेट अघि   सेतोपाटी

रन्जित खड्काको शतकप्रेरित लुम्बिनी प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ५० रनले पराजित गरेको छ। आइतबार वीरगञ्जमा भएको खेलमा लुम्बिनीले तेस्रो जित निकालेको हो। जितसँगै लुम्बिनी सात अंक जोडेको छ भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको पुलिसको...

सभामुख अर्यालले गरे पद बहाली (तस्बिरहरू)

२७ मिनेट अघि   सेतोपाटी

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले पद बहाली गरेका छन्। उनी निर्विरोध सभामुख पदमा निर्वाचित भएका थिए। आजै शीतल निवासमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन्। लगत्तै उनले पद बहाली गरेका हुन्। अर्याल रास्वपा उपसभापति तथा काठमाडौं ९ बाट...

यसअघि पनि खुल्थ्यो सोमबारदेखि शुक्रबारसम्म सेयर बजार

४५ मिनेट अघि   सेतोपाटी

सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। नेपालमा रहेको एक मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सरकारी लगानीको सेयर बजार हो।  त्यसैले शनिबार र आइतबार दुई दिनको बिदा नेप्सेमा पनि लागु हुने...

ओली र लेखकलाई तत्काल रिहा गर्न लुम्बिनीका सांसदहरूको माग

५५ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभाको ७औं  अधिवेशनको पाँचौं बैठक आइतबार बस्यो। बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको भन्दै विरोध गरेका छन्। वक्ताहरूले तत्काल उनीहरुलाई रिहा गर्न माग पनि गरे।...

कृष्णप्रसाद, दमननाथ र सुवासचन्द्रको 'लिगेसी' सम्हाल्दै डिपी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) प्रतिनिधिसभाका सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। नेपालको संसदीय इतिहासमा नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईदेखि डिपी अर्यालसम्म १० जना सभामुख/अध्यक्ष निर्वाचित भइसकेका छन्। तीमध्ये सभामुखका रूपमा मानक स्थापित गरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार संसद...

छोटो समयमै करोड क्लबमा 'मायालाई के दिउँ म बैना'

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'लालीबजार' मा समावेश गीत 'मायालाई के दिऊँ म बैना' छोटो समयमै करोड क्लबमा पुगेको छ।  दीपिका बयाम्बु मगर र खेम सेञ्चुरीको स्वर रहेको गीतलाई तीन सातामै युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको हो।  फिल्म 'लालीबजार' बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा...

१०५ अंकले घट्यो नेप्से, ७ कम्पनी मात्रै बढे

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ८ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १२ अर्ब ३८ करोड रूपैयाँको...

नवनिर्वाचित सभामुख डिपी अर्यालले लिए शपथ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन्। अर्याल आजै प्रतिनिधि सभा बैठकमा निर्विरोध रूपमा सभामुख चयन भएका थिए। उनी रास्वपा उपसभापति र काठमाडौं...

हेमन्त धामीले लिए ह्याट्रिकसहित ७ विकेट

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गरेका छन्। धामीले ह्याट्रिकसहित सात विकेट लिएपछि सुदुरपश्चिमले २१० रनको लक्ष्य पछ्याएको बागमती प्रदेशलाई ११.२ ओभरमा अलआउट गरेर १६३ रनको ठूलो अन्तरलेको जित निकालेको छ। जनकपुरमा...

ओली-लेखकका वकिलको तर्क– बालेन र सुधनको निर्देशनमा पक्राउ गरियो, जाहेरीका आधारमा होइन

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरूद्ध दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ। दुवै पक्षको सुनुवाइ हुने यस रिटमा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार दिउँसो पौने १ बजेदेखि ओली-लेखकका तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले...

फोटोन इभी टोटल केयर क्याम्प: देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सेवा

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले उत्कृष्ट बिक्रीपछिको सेवा र ग्राहक हेरचाहलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा 'फोटोन इभी टोटल केयर क्याम्प' सञ्चालन गर्न लागेको छ। यस पहलको उद्देश्य देशका प्रमुख स्थानहरूमा...

छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, ४ जना घाइते

२ घण्टा अघि   सेतोपाटी

रोल्पामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। आइतबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। थप तीन जना घाइते छन्। दुर्घटनामा परी रा ३ प १०१७ नम्बरको मोटरसाइकल...

७ दिनभित्र निर्वाचन प्रक्रिया सुरु नभए एन्फालाई निलम्बन गर्ने फिफाको चेतावनी

२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीचको विवादको विषयमा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो धारणा राखेको छ।  एन्फालाई पत्र पठाउँदै राखेपले निर्वाचन रोक्न खोजेको र तीन महिनाका लागि निलम्बन...

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

२ घण्टा अघि   सेतोपाटी

सरकारले पेट्रोलियम पदार्थको असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सातामा सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

तुलसीपुर मालपोतबाट १० जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

मालपोत कार्यालय तुलसीपुर बाट दुई जना सेवाग्राहीसहित आठ जना लेखापढी व्यावसायी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले आइतबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। लेखापढी व्यवसायी संघका प्रमोद अधिकारी, दण्डीराम बस्नेत, प्रदीपकुमार रेग्मी, शेवकराम आचार्य, भिमकान्त...

'ग्रामीण चलचित्र महोत्सव' को पाँचौं संस्करण सर्लाहीमा

२ घण्टा अघि   सेतोपाटी

'नेपाल ग्रामीण चलचित्र महोत्सव' को पाँचौं संस्करण आगामी वर्षको बैशाखमा हुने भएको छ। बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा यो महोत्सव हुने भएको हो।  नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको...

फेवाताल किनारमा गृहमन्त्री सुधन गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता भएकाले मुआब्जा नपाउने

२ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेश अनुसार फेवातालबाट ६५ मिटरभित्र रहेका संरचना भत्काउन सुरू गरेको छ, जसमा गृहमन्त्री सुधन गुरूङको २० रोपनी जग्गा पनि परेको छ। गृहमन्त्री गुरूङले नै पोखरा महानगरका मेयर धनराज आचार्यसँगको कुराकानीमा फेवाताल किनार आफ्नो २० रोपनी जग्गा...

एमालेकी सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरूको तयारी

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिला भण्डारीलाई अघि बढाउन दलहरू सहमत भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलहरूको सहमतिमा भण्डारीलाई रिक्त राष्ट्रिय सभा उपाध्यक्ष बनाउने तयारी रहेको एक जना सांसदले जानकारी दिए। राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि...

लगानीकर्ता आत्तिदा बजारले गुमायो १०२ अंक

३ घण्टा अघि   सेतोपाटी

लगानीकर्ता आत्तिदा सेयर बजार परिसूचक नेप्सेले १०२ अंक गुमाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायीहरू पक्राउ पर्ने क्रम जारी रहेपछि बजारको मनोविज्ञान खस्किएको हो। केही दिन अगाडि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई  प्रहरीले पक्राउ गरेको थियो। आइतबार सोही समूहका सञ्चालक शुलभ...

नेकपाको तोक्यो झक्कु सुवेदीलाई राष्ट्रिय सभामा दलको नेता

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाई राष्ट्रिय सभामा संसदीय दलको नेता तोकेको छ।  नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई दलको नेता तोकेको हुन्।  यसअघि दलको नेता नारायणकाजी श्रेष्ठ थिए। ६ वर्षेको कार्यकाल सकिनु अघि नै उनले पदबाट राजीनामा...