सरकारी वकिल कार्यालय उपस्थित गराइयो कलाकार 'बले' लाई (तस्बिरहरू)
कलाकार सागर लम्साल 'बले' लाई जिल्ला सरकारी वकिल कार्यालयम उपस्थित गराइएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले बलेलाई म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय उपस्थित गराएको हो। परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बलेलाई अभद्र व्यवहार कसुरमा म्याद थपको माग गरिएको जानकारी दिए।...
