सभामुख अर्यालले भने- यसपटकको बलियो प्रतिपक्ष जनता
सभामुख डोलप्रसाद (डिपी) अर्यालले यस पटकको 'बलियो प्रतिपक्षी' जनता भएको टिप्पणी गरेका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालय कार्यकक्षमा पदभार ग्रहण कार्यक्रममा उनले फागुन २१ गते भएको निर्वाचनलाई विशेष निर्वाचनका रुपमा टिप्पणी गरे। 'यो निर्वाचन विशेष निर्वाचन हो। यसबाट आएको म्याण्डेड अहिलेको संसदमा...
