आईपीएल खेल्न अनुमति नपाएपछि अदालतमा मुद्दा दायर
श्रीलंकाली तीव्र बलर नुवान तुसाराले इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि 'नो अब्जेक्सन सर्टिफिकेट' नपाएपछि श्रीलंका क्रिकेट बोर्डविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्। तुसारा यस वर्ष आईपीएलमा 'रोयल च्यालेन्जर्स बेंगलुरु' बाट खेल्दैछन्। तर, श्रीलंका क्रिकेट बोर्डले उनले नयाँ र कडा...
