ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। महामन्त्री प्रदीप पौडेलका अनुसार सभामुख पदमा पार्टीबाट उम्मेदवारी रहँदैन। सभामुख निर्वाचनका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ। ‘हामीले सभामुखमा उम्मेदवारी दिँदैनौं, हामीसँग प्रस्तावक र समर्थक नभएर भने...

बजाजले ल्यायो ‘क्युआर क्याम्पेन’: भाग्य चम्काउन एक स्क्यान

१४ मिनेट अघि   सेतोपाटी

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा 'बजाज न्यू इयरको क्युआर' नामक आकर्षक योजना सार्वजनिक गरेको छ। 'अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने!' भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई...

सभामुखमा उम्मेदवारी दर्ता गर्ने एमालेको तयारी

१८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। सभामुखका लागि अहिले संसद सचिवालयमा उम्मेदवारी दर्ता भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई उम्मेदवार बनाइ मनोनयन दर्ता गरिसकेको छ। एमालेले गुरू बराललाई उम्मेदवार बनाउने तयारी गरेको हो। ‘कांग्रेसले उम्मेदवारी...

एमालेमा फेरिँदै शक्ति सन्तुलन, संस्थापन भित्रैबाट ओली समूहलाई चुनौती

२३ मिनेट अघि   सेतोपाटी

कार्यवाहक अध्यक्षसमेतको जिम्मेवारी पाएका रामबहादुर थापा 'बादल' ले बिहीबार संसदमा दिएको अभिव्यक्तिप्रति अध्यक्ष केपी शर्मा ओली समूहबाटै फरक फरक धारण आएपछि त्यसले एमालेभित्रको फेरिँदो शक्ति सन्तुलन फेरिने संकेत देखिएको छ। बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्ने क्रममा एमाले संसदीय दल नेता बादलले...

सरकारले आगामी वर्ष सातै प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने

४६ मिनेट अघि   सेतोपाटी

सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। हरेक बालबालिका बुझाइ, सहायता र उन्नतिको हकदार भएको भन्दै शिक्षा मन्त्री सस्मित पोखरेलले उक्त निर्णयको सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। ‘सरकारले अटिजम भएका बालबालिकाका लागि...

म्याक्रोंले अस्वीकार गरे ट्रम्पको प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले हर्मुज जलमार्ग खुलाउन अरू राष्ट्रले बल प्रयोग गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेका छन्। दक्षिण कोरियाको भ्रमण क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै म्याक्रोंले हर्मुज जलमार्गमा सुरक्षित आवागमन पुनः स्थापित गर्न सैन्य विकल्प उपयुक्त नहुने बताएका...

डिपी अर्यालले गरे सभामुखमा मनोनयन दर्ता (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापतिसमेत रहेका सांसद डिपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। आज उनले सभामुखमा उम्मेदवारी दिएका हुन्। रास्वपा संसदीय दलको बिहीबारको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदमा डिपी अर्यालको नाम प्रस्ताव गरेका थिए भने सर्वसम्मत...

शुक्रबार सुनको भाउ स्थिर, चाँदी भने बढ्यो

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ।  बिहीबार प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच...

२०२६ विश्वकप फुटबल : फाइनलको एउटा टिकटलाई झण्डै १५ लाख रुपैयाँ!

१ घण्टा अघि   सेतोपाटी

सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलको टिकट बिक्री अन्तिम चरणमा पुगेको छ। यसपटक टिकटको मूल्य र बिक्री गर्ने तरिकाले गर्दा फुटबल फ्यानहरू निकै आक्रोशित र अचम्ममा परेका छन्। विश्वकप फाइनल खेलको एउटा साधारण टिकटको मूल्य १०...

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि भने– राजीनामा देऊ

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा उनको...

आपले राघव चड्डाबाट खोस्यो राज्य सभा उपनेताको जिम्मेवारी

२ घण्टा अघि   सेतोपाटी

आम आदमी पार्टीले राज्य सभा उपनेता राघव चड्डाको जिम्मेवारी खोसेको छ। आपले राज्य सभा उपनेताको जिम्मेवारी चड्डाबाट खोसेर अशोक मित्तललाई दिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ। राज्यसभा सचिवालयलाई आपले मित्तललाई नयाँ उपनेता नियुक्त गर्न पत्राचार गरेको छ। पत्रपश्चात सचिवालयले...

मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ!

२ घण्टा अघि   सेतोपाटी

बिहीबार अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयमै सुतेका छन्। उनले कार्यालयको सोफामा सिरक ओढेर सुतेको फोटो आफै सेयर गरेका थिए। फोटोसँगै सुधनले लेखेका छन्, 'निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।' गृहमन्त्री गुरूङको सचिवालयले...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

३ घण्टा अघि   सेतोपाटी

नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को १३औं महाधिवेशनले निकोलस पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचन समितिबाट सार्वजनिक परिणामअनुसार नवनिर्वाचित अध्यक्ष पाण्डेले ५१४ मत ल्याएर विजयी हुँदा निकटतम प्रत्याशी वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले ४१३ मत पाए। यस्तै, वरिष्ठ उपाध्यक्षमा...

अब पालो कर्मचारीको — मुख्य सचिवदेखि सहयोगीसम्मको व्यवहारमा सुधार!

३ घण्टा अघि   सेतोपाटी

सुरूमै भन्छु — लेखमा खाँदिएका विषयवस्तु विशुद्ध अनुभवजनित निजी विचार हुन्। यी विषयवस्तु कसैको वास्तविक जीवनसँग मिल्न गएमा संयोग मात्र हुनेछ। धेरैको जीवनसँग मिल्न गएमा वास्तविकता हुनेछ! कसैलाई फुर्क्याउन, घुर्क्याउन, फकाउन वा यस्तै प्रयोजनको लागि ऊर्जा सापट लिएर कोरिएका शब्द होइनन्। थुप्रै लेख...

बादलको अभिव्यक्तिमा नेता सुरेन्द्र पाण्डेको पनि आपत्ति

३ घण्टा अघि   सेतोपाटी

बिहीबार प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर नेता सुरेन्द्र पाण्डेले पनि आपत्ति जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता पाण्डेले पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह...

संसदमा दल नेता बादलको अभिव्यक्तिबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

४ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजे च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ। बैठकमा बिहीवारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले दिनुभएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दल नेता...

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

४ घण्टा अघि   सेतोपाटी

डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो। जिल्ला प्रशासन...

हर्मुज खुलाउन अरू राष्ट्रले पनि बल प्रयोग गर्ने विषयमा हुँदैछ मतदान

५ घण्टा अघि   सेतोपाटी

हर्मुज जलमार्गमा इरानी अवरोध हटाउन अरू देशहरूले पनि त्यहाँ बल प्रयोग गर्ने विषयमा शुक्रबार मतदान हुँदैछ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार यसबारेमा मतदान हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। अमेरिका र इसराइलले हवाई आक्रमण गरी आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली...

कर्णाली राजमार्गका १० वटा अलपत्र ठेक्का तोडिए

५ घण्टा अघि   सेतोपाटी

कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको १० वटा रूग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरू गरेको छ। कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सडक कार्यालयले ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का...

यी स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

६ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशका...

सभामुखका लागि आज उम्मेदवारी दर्ता

६ घण्टा अघि   सेतोपाटी

सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार...

घट्यो अमेरिकी डलरको मूल्य

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ। बिहीबार अमेरिकी डलर एकको...

एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ

६ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो। यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको...

'नयाँ सरकारले छोरालाई रिहा गराएर घर ल्याउँछ भन्ने आश छ'

६ घण्टा अघि   सेतोपाटी

गएको मार्च २१ तारिख परेको इद उल फितरको दिन नेपाली मिडियामा छ्यापछ्याप्ती एक खबरले धेरैलाई झसंग बनायो — इरानदेखि दक्षिणतिरको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट इरानले कब्जामा लिएको पानीजहाजका चालक एक नेपाली युवा पनि! सात जना चालक दलसहित खाडीको अति व्यस्त...