सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनलाई चौतारी र चिया पसलका रूपमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यसअघिका संसदमा सिद्धान्त कमजोर भएको पनि उल्लेख गरेका थिए। 'यसअघिका सदन खुमलटार, बालुवाटार, बालकोटको बन्दी भएर बस्यो। संख्या...
