डलरसँग भारू १४ वर्षयताकै कमजोर, नेपालमा के पर्छ असर?
भारतीय रूपैयाँ अमेरिकी डलरको तुलनामा सोमबार १४ वर्षयताकै कमजोर स्तरमा पुगेको छ। अन्तरदिवसीय कारोबारमा भारू ९५.२२ सम्म पुगेको थियो भने हाल एक डलर किन्न भारतीयहरूले करिब ९५ भारू तिर्नु परेको छ। कच्चा तेलको मूल्य वृद्धि र लगानीकर्ताको दबाबका कारण भारतीय...
