प्रधान न्यायाधीश राउतको बिदाइ हुँदै, भोलि सपना प्रधान मल्लले कामु सम्हाल्ने
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। २०८१ असोज २० गते प्रधान न्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षको उमेर पूरा भएसँगै अवकाशमा जान लागेका हुन्। संविधानको धारा १३१ (ख) अनुसार प्रधानन्यायाधीश र न्यायाधीश ६५ वर्ष उमेर पूरा भएपछि...
