प्रधानमन्त्री बालेनसँग गण्डकीका सांसदले गरे बाँदर नियन्त्रणको माग, के दिए जबाफ?
गण्डकी प्रदेशका सांसदहरूले शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग भेटेर बाँदर नियन्त्रण गर्न माग राखेका छन्। गण्डकीका ११ जिल्लाबाट निर्वाचित १८ जना सांसदले साझा समस्याका रूपमा बाँदर नियन्त्रणको माग राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए। 'हामीले साझा समस्याका रूपमा सबभन्दा पहिला...
