अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिब देखियो
काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शनिबार पक्राउ परेका ओली र लेखकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। ओलीको स्वास्थ्यका कारण उनलाई भर्चुअल उपस्थित गराइएको...
