कांग्रेसले बोलायो अनुशासन समितिको 'जरूरी बैठक'
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान भएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय अनुशासन समितिको जरूरी बैठक २०८२ चैत्र १८ गते बुधबार बोलाइएको हो। आउँदो बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। कांग्रेसभित्र निवर्तमान समिाति शेरबहादुर देउवा...
