‘दिमाग घोच्ने मान्छे’ अब डिगो ओटिटी प्लेटफर्ममा
उज्वल थापाको जीवनयात्रामा आधारिक वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब डिशहोम गो (डिगो) ओटिटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ। यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ। ओटिटी प्लेटफर्म डिगोमा १९९...
